माघ २ काठमाण्डौं । बंगलादेशमा जारी बगबन्धु गोल्ड कप २०१६ को सेमिफाईनलमा नेपालले माल्दिभ्स विरुद्ध खेल्ने भएको छ ।
आज भएको समुह बीको अन्तिम खेलमा माल्दिभ्स र बहराईन एक एक गोलको बराबरीमा रोकिए पछि नेपालले माल्दिभ्स प्रतिद्धन्दी पाएको हो । समुह ए बाट उपविजेता बनेको नेपालले समुह चरणमा अपराजीत रहदै सेमिफाईनलको यात्रा तय गरेको थियो ।
नेपालले मलेशियाको फेल्डा क्लब र बंगलादेशसग‘ बराबरी खेलेको थियो भने श्रींलकालाई पराजीत गरेको थियो । सेमिफाईनल खेल माघ ४ गते हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline