विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली प्रस्थान

विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली प्रस्थान

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मोरङ, २९ पुस ।

भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा चौथो पटक सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली महिला टोली आज भारत प्रस्थान गरेको छ ।

मङ्गलबार बेलुका एक कार्यक्रमबीच सांसद अमृत अर्याल, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतले टोलीको बिदाइ गर्नुभयो ।

माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडी सहभागी हुनेछन् ।

अघिल्लो वर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदक प्राप्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी