काठमाडौ २९ पौष ।
बैगलादेशमा जारी बंगबन्धु गोलकपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार आज अपरान्न पौने तीन बजे ढाका स्थित बंगबन्धु रंगाशालामा हुनेछ ।
पहिलो खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको नेपाली टोलीका लागि अघिल्लो चरण प्रवेशको यात्रा सहज बनाउन आजको खेल महत्वपूर्ण रुपमा हेरिएको छ ।
साफ च्याम्यिनसीपमा श्रीलंकासँग पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको नेपाललाई बंगलादेशी भूमिमा बदला लिने राम्रो अवसर रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline