सामुदायिक आँखा केन्द्र सोलुखुम्बु देशकै उत्कृष्ट

सामुदायिक आँखा केन्द्र सोलुखुम्बु देशकै उत्कृष्ट

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

२७ पाैष काठमान्डाै / हिमाली तथा विश्वकै सर्वाेच्च सगरमाथाको जिल्ला सोलुखुम्बुमा सन्चालित सामुदयिक आँखा केन्द्र सोलुखुम्बु तिल्गंगा आँखा अस्पत।ल ओपथाल्मोजी काठमान्डाैबाट बर्षाकै उत्कृष्ट आँखा केन्द्रको रुपमा छनाैट गरी पुरस्क्रित भएको छ ।

हिमालयन कटारक्ट प्रोजेक्ट युएसए को सहयोगमा तिल्गंगा आँखा केन्द्र र हिमाली स्व।स्थ्य तथा बातावरणीय सेवा सोलुखुम्बुले सन २००३देखि सोलुखुम्बुमा रहेका आँखा का बिरामी हरुका लागि बिभिन्न आँखा कार्यक्रमहरु सन्चालन गर्दै आइरहेका छन्।

प्राय बर्षेनी बिभिन्न गा .बि.स हरुमा सन्चालन गर्दै आईरहेकाे आँखा शिबिर कार्यक्रम बाट सोलुखुम्बु का आँखाका बिरामी मात्र नभएर छिमेकी जिल्ला ओखल्डुंगा खोटाङ लगायत का बिरामीहरुले पनि सेवा लिदैआइरहेकाे हिमाली स्वास्थ्य तथा बातावरणीय सेवा का अध्यक्ष निमा तेन्दुप शेर्पा ले  जानकारी दिनु भएको छ ।

पुरस्क्रित हुँदा गौरवन्बित महसुस भएको छ । काम गर्नका लागि थप् हौसला मिलेको छ ।अझै निकट भबिष्यमा आँखाका बिरामीहरुका लागि थप सेवा दिदै जाने सोच गरेको छु अध्यक्ष शेर्पा ले खुसी हुँदै बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी