टेबलटेनिस टोली आज बैंकक जाँदै

टेबलटेनिस टोली आज बैंकक जाँदै

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २७ पौष ।  

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली टेबलटेनिस खेलाढी टोली आज थाइल्याण्डको बैंकक जाँदै छन् ।

चार खेलाडीलाई मात्र प्रशिक्षणको व्यवस्था मिलेकाले पुरुष तथा महिलामा शीर्ष दुई वरियताका खेलाडी प्रशिक्षणका लागि बैंकक प्रस्थान गर्न लागेका हुन् ।

सागका लागि समान पाँच÷पाँच महिला प्रुष गरी १० खेलाडी छनौट भएका छन् । मुख्य प्रशिक्षक शिवनारायण श्रेष्ठ भने आगामी बुधबार मात्र बैंकक जाने भएक छन् ।

यसैगरी आइटीएफ अन्डर १४ डेभलपमेन्ट ट्रेनिङ डिभिजन २ मा सहभागी हुन ६ सदस्यीय लनटेनिस टोली पनि आजै बैंकक जाने भएक छन् ।

जनवरी १० देखि १७ सम्म हुने प्रशिक्षणमा महिलातर्फ अभिलाष बिष्ट, प्रेरणा कोइराला र इरा रावतले सहभागिता जनाउने छन् । यस्तै पुरुषतर्फ सम्यकभूषण बज्राचार्य, सहर्ष बर्दान बी चन्द्र र अदित सुवेदी रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी