टी २० मा वेष्ट इण्डिज बन्योे विश्व नम्बर एक टीम

टी २० मा वेष्ट इण्डिज बन्योे विश्व नम्बर एक टीम

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी,२६ पौष ।

वेष्ट इण्डिज टी २० क्रिकेटमा विश्व नम्बर एक टीम बनेको छ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको विश्व वरियतामा वेष्ट इण्डिज शीर्ष स्थानमा परेको छ ।

भारतमा हुने टी २० विश्वकप सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वेष्ट इण्डिज शीर्ष वरियतामा फर्किएको हो । अष्ट्रेलिया दोस्रो र श्रीलंका तेस्रो स्थानमा छ ।

इंग्ल्याण्ड चौथो दक्षिण अफ्रिका पाँचौ, न्यूजिल्याण्ड छैटौं, पाकिस्तान सातौं र भारत आठौं स्थानमा छ । अफगानिस्तान नवौं र बंगलादेश दशौं नम्बरमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी