सातौं फाल्गुनन्द गोलडकप प्रतियोगिता आज १ खेल हुदै

सातौं फाल्गुनन्द गोलडकप प्रतियोगिता आज १ खेल हुदै

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २६ पौष ।

पाँचथरमा जारी सातौं फाल्गुनन्द गोलडकप प्रतियोगितामा आज एक खेल हुदैछ ।

सदरमुकाम फिदिम स्थित फिदिम खेलमैदानमा हिजो देखि सुरु भएको प्रतियोगितामा आज माइभ्याली इलामा र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुदै छ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा कामराङ फुटबल क्लब ( कएफसी) ले विराटनगर स्पोर्टस एकेडेमी मोरङलाई ४ ÷ २ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा गत वर्षको डिफेन्डिङ च्याम्पियन एपीएफ दमक, बिर्तामोड युनाइटेड क्लब झापा, केएसएस क्लब ताप्लेजुङ, माईभ्याली क्लब इलाम, चर्च ब्वमइज युनाइटेड क्लब काठमाडौ र आयोजक फिदिम स्पोर्टिङ क्लबसहित आठ टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी