काठमाडौ २५ पौष ।
सातौं फाल्गुननद गोलडकप प्रतियोगिता आजबाट पाँचथरमा सुरु हुदैछ । सदरमुकाम फिदिम स्थित फिदिम खेलमैदानमा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।
आगामी माग दुई गतेसमम चल्ने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एनफका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नेछन् । उद्घाटन खेलमा कामराङ फुटबल क्लब सिकिकम र विराट स्पोर्टुस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा गत वर्षको डिफेन्डिङ च्याम्पियन एपीएफ दमक, बिर्तामोड युनाइटेड क्लब झापा, केएसएस क्लब ताप्लेजुङ, माईभ्याली क्लब इलाम, चर्च ब्वमइज युनाइटेड क्लब काठमाडौ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline