बास्केटबल टोली आज बैंकक जादै

बास्केटबल टोली आज बैंकक जादै

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २४ पौष ।
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि अभ्यास खेल खेल्न नेपाली बास्केटबल टोली आज थाइलयाण्डको बैंकक जादैछन् । पुरुष महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बै्रकक जान लागेको हो ।

टोलीमा पुरुष तर्फ आयुश सिंह, सौरभ श्रेयठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, बिनोद महर्जन, राजिव जोशी, सोनम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् ।

यस्तै महिलातर्फ सदिना श्रेष्ठ, प्रीति तुलाचन, स्नेहा श्रेष्ठ। लुनिभा सिंह, अनुशा मल्ल, ज्ञानु गौचन, एलिना गुरुङ, भावना लामा। सुजता राई, माया स्याङ्तान, श्रेया खड्का र एलिसा मल्ल छन् । टोली करिब एक महिनासम्म बैंककमा रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी