स्टोक सिटीलाई लिभरपुलले उसकै घरेलु मैदानमा हरायो

स्टोक सिटीलाई लिभरपुलले उसकै घरेलु मैदानमा हरायो

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २२ पौष ।
लिग कप फुटबलको समेमिफाइनल अन्तरगत पहिलो लेगमा लिभरपुल विजयी भएका छन् ।

गएराति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्टोक सिटीलाई १–० ले पराजित गरेको हो ।

उसकै घरेलु मैदान ब्रिटानिया स्टेडियममा भएको खेलमा स्टोकलाई हराउदै लिभरपुलले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भिरपुललका लागि जोर्डन इबेले गरेको गोल नै निर्णायक बन्यो ।

यी दुई बिचको दोस्रो लेग आगामी माघ १२ गते लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । दोस्रो लेगमा बराबरी मात्र खेलेपनि लिभरपुलले फाइनलमा स्थान बनाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी