काठमाण्डौं पुष २१ । डेनमार्कमा रहदै आएकी माया सुवेदी नेपाली केही म्युजिक भिडियोको अभिनय पछि अब फिल्म क्षेत्रमा फड्को मार्ने तयारीमा छिन् ।
डेनमार्कबाट नेपाल आएर फिल्म क्षेत्रमा डेब्यु गर्ने उनको सोच रहेको छ । नेपाली फिल्म हेर्ने गरेको र निकै रुची रहेका कारण त्यस क्षेत्रमा आफू संलग्न हुन चाहेको उनको भनाई छ ।
नेपाली फिल्म क्षेत्रमा निकै उत्तार चढाप रहदा कलाकारहरु समेत प्रभावित भएको सन्दर्भमा मायाले कस्तो फिल्मबाट कसरी अवसर पाउने हुन् त्यो हेर्न बॉकी छ । काम गरे फल पाईन्छ भने जस्तै उनले मेहेनत गरे सफल हुन सक्ने छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
