सफल नायिका बन्ने मायाको सपना

सफल नायिका बन्ने मायाको सपना

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौं पुष २१ । डेनमार्कमा रहदै आएकी माया सुवेदी नेपाली केही म्युजिक भिडियोको अभिनय पछि अब फिल्म क्षेत्रमा फड्को मार्ने तयारीमा छिन् ।
डेनमार्कबाट नेपाल आएर फिल्म क्षेत्रमा डेब्यु गर्ने उनको सोच रहेको छ । नेपाली फिल्म हेर्ने गरेको र निकै रुची रहेका कारण त्यस क्षेत्रमा आफू संलग्न हुन चाहेको उनको भनाई छ ।


नेपाली फिल्म क्षेत्रमा निकै उत्तार चढाप रहदा कलाकारहरु समेत प्रभावित भएको सन्दर्भमा मायाले कस्तो फिल्मबाट कसरी अवसर पाउने हुन् त्यो हेर्न बॉकी छ । काम गरे फल पाईन्छ भने जस्तै उनले मेहेनत गरे सफल हुन सक्ने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी