रियाल मड्रिड भ्यालेन्सियासंग बराबरीमा रोकियो

रियाल मड्रिड भ्यालेन्सियासंग बराबरीमा रोकियो

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २० पौष ।

स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा रियाल मड्रिड भ्यालेन्सियासंग २–२बराबरीका रोकिएको छ ।बराबरीसँगै रियालले दोस्रो स्थानको वार्सिलोना र शिर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक दुरी घटाउने मौका गुमाएको छ ।

करिम बेन्जिमाले १६ औ मिनेटमा रियाललाई अग्रता दिलाएपनि ड्यानी परेजोले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । ग्यारेथ बेलले ८२ औ मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाएपनि त्यसको एक मिनेटपछि पासो एल्काकरले खेल बराबरीमा ल्याए ।

बराबरीपछि तेस्रो स्थानमा रहेको रियाल मड्रिडको १८ खेलबाट ३७ अंक भएको छ । शिर्ष स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ३९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी