साफ च्याम्पीयनसिपको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

साफ च्याम्पीयनसिपको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १९ पौष ।

भारतको केरलामा जारी ११ औं साफ च्यम्पीयनसिपको उपाधिका लागि आज आयोजक भारत र डिफेन्डिङ च्याम्पियन अफगानिस्तान भिड्ने भएका छन ।

त्रीबेन्द्रम रंगसालामा साँझ पौनै सात बजे हुने फाइनल खेलमा दुबै टोली उपाधि चुम्ने दाउका साथ मैदान उत्रिदै छन । आजको फाइनल चरणमा यसअघिका २ संस्करण दोहोरिएका छन ।

सन २०१३ मा काठमाडौंमा अफगानिस्तान विजयी भएको थियो भने सन २०११ मा घरेलु मैदानमा भएको फाइनल खेलमा भारत जिययी भएको थियो ।

मालदिभ्सलाई ३ ÷२ ले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो । यस्तै डिफेन्डिङ च्याम्पियन अफगानिस्ताले श्रीलंकालाई ५ शून्यले हराउँदै उपाधिको लागि भारतसँगको भेट पक्का गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी