काठमाडौ १८ पौष ।
काँकडभिट्टा आमन्त्रण गोल्डकप नकआउट फ्टबल प्रतियोगिता आजबाट सुरु हुदैछ ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिता आगामी पौष २५ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बिर्तामोड र डीसिटी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार तथा उपविजेता टीमले ५० हजार नगद हात पार्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline