साफ्को उपाधीका लागि फेरी अफ्गानिस्तान र भारत भीड्ने

साफ्को उपाधीका लागि फेरी अफ्गानिस्तान र भारत भीड्ने

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पुष १६ काठमाण्डौं । भारतमा जारी साफ् च्याम्पियनसिप २०१५ को उपाधीका लागि फेरी भारत र अफ्गानिस्तान भीड्ने भएका छन् । आजको सेमिफाईनलमा भारतले माल्दिभ्स तथा अफ्गानिस्तानले श्रीलकामाथि जीत निकाल्दै फाईनलमा स्थान पक्का गरेका हुन् । अघिल्लो संस्करणमा पनि भारत र अफ्गानिस्तान नै भीडेका थिए । जसमा अफ्गानिस्तानले उपाधी उचालेको थियो ।
आजको सेमिफाईनलमा भारतले माल्दिभ्सलाई ३–२ तथा अफगानिस्तानले श्रीलकामाथि ५–० को फराकीलो अन्तरले पराजीत गरेका थिए ।
नेपाल बंगलादेश र भुटान भने यस अघि नै समुह चरणबाट बाहिरिएको थियो । पाकिस्तानले यस पटक सहभागीता जनाएन ।
फाईनल खेल आईतबार केरलामा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी