भारत साफ च्याम्पिनसिपको फाईनलमा

भारत साफ च्याम्पिनसिपको फाईनलमा

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

पुष १७ काठमाण्डौं ।

भारत साफ् च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

आज भारतको केरलामा भएको पहिलो सेमिफाईनलमा चीर प्रतिद्धन्दी माल्दिभ्सलाई ३–२ गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रवेश गरेको हो ।
अघिल्लो साफ्मा पनि भारतले माल्दिभ्सलाई सेमिफाईनलमा पराजीत गरेको थियो ।

उता आजै अफ्गानिस्तान र श्रींलकाबीच अर्को सेमिफाईनल खेल हुदै छ । साझ पौने ७ बजे पछि खेल शुरु हुने छ ।
यो सेमिफाईनलमा अफ्गानिस्तान हावी हुने अनुमान गरिएको छ ।
उत्कृष्ट प्रदर्शन गर्दै आएको अफ्गानिस्तान अघिल्लो पटकको बिजेता पनि हो । उसले अघिल्लो सेमिफाईनलमा नेपाल र फाईनलमा भारतलाई हराएर उपाधी उचालेको थियो ।
नेपाल भने समुह चरणबाटै कुनै पनि खेल नजिति बाहिरीएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी