भुवनको दुई वटा गीतको छायाकन सम्पन्न 

भुवनको दुई वटा गीतको छायाकन सम्पन्न 

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

धरान,सुनसरी १६ पौष / नेपाली सुगाम संगितका गायक भुवन सुप्तीहा¨ राईको दुईवटा गीतको छाया¨कन सकिएको छ । गायक राईले धरानमा पत्रकारसं“ग कुराकानी गर्दै आफना बहुचर्चित गीतहरु सम्मान मेरो र मायाको फुल एलबमबाट आईडी छ की छैन बैनी धेरै दुख पाईयो र मायाको फुल टिपी सिरैमा सजाईदिऊ की भन्ने बोलको गीतको भिडियो छाया¨न सकिएको जानकारी दिनुभयो । गायक राई स्वयमले पहिलो पटक निर्दैशन गरेको म्युजिक भिडियो तीन दिन लगाएर छाया¨न गरिएको गायक राईले बताउनुभयो ।
सुनसरीको धरान,ईटहरी र र धनकुटाको भेडेटार लगायतका रमणीय स्थानहरु कैद गरिएको दृश्यका साथ छाया¨कन गरिएको म्युजिक भिडियोको लगानी करिब २ लाखको हाराहारीको रहेको गायक राईले जानकारी दिनुभयो ।
भिडियोमा स्वर गायक स्वयमको रहेको छ भने शब्द बिरेश राई,संगित दिनेश बान्तवाको रहेको छ । क्यामरा म्यानमा युवराज राई, मोडलहरु हेमेन्द्र राई तथा रोशीमा राईको मुख्य अभिनय रहेको छ । त्यस्तैगरि गायक राईकै दोश्रो एलबम मायको फुल एलबमको शब्दकार र संगीतकार फरक रहेको समेत राईले जानकारी दिनुभएको छ । जसको शब्द दयाराम पाण्डेले कोर्नु भएको छ भने संगित आलोक श्रीको रहेको छ ।
गायक तथा निर्दैशक राईको पहिलो निर्दैशनमा तयार भएको म्युजिक भिडियो चाडै नै सर्बसाधारणले यु टयुव तथा बिभिन्न टेलिभिजनबाट हेर्न पाईने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी