शिक्षा विधेयक कोसेढुङ्गा : मन्त्री पोखरेल

शिक्षा विधेयक कोसेढुङ्गा : मन्त्री पोखरेल

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

सल्यान, १४ पुस ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सोमबार संसद्मा शिक्षा विधेयक पेस गरिएको जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, सल्यानले श्रीनगरमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विसं २०६६ देखिका शिक्षा मन्त्रीले संसद्मा पेस गर्न खोजेको शिक्षा विधेयक पेस गरिएको र यसमा सैद्धान्तिक सहमति भएको बताउनुभयो ।“यो शिक्षामा देखापरेका समस्या समाधानका लागि कोसेढुङ्गा हुनेछ”, मन्त्री पोखरेलले भन्नुभयो ।

अहिलेको शिक्षा विधेयकले नयाँ संविधान कार्यान्वयनपछि शिक्षा क्षेत्रका लागि ऐन कानुन निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी