पोखरा ,१३ पुस ।
१२ औं चितवन हात्ती महोत्सव सोमबार हात्तीलाई बनभोज खुवाएको दृश्यले सबैलाई रोमान्चक बनायो । त्यति मात्र नभएर हात्तीले क्याट वाक गर्दा दर्शक रमाए ।
बाघमारा मध्यवर्ती वनको चौरमा जारी महोत्सवमा ८ वटा हात्तीलाई सफारीमा नपठाई साम“हिक रूपमा भोजन गराइएको हो ।
यस्तै, गाडा, ड’ंगा र टाँगा दौड प्रतियोगिताको समेत आयोजना गरिएको छ । क्षेत्रीय होटल संघको आयोजनामा जारी हात्ती महोत्सव ब’धबारसम्म चल्नेछ ।
यसैबीच सोमबार भएको छावाहरू बीचको फ’टबल खेलमा नबिल बैंक विजयी भएको छ ।
- हात्ती सून्दरी प्रतियोगितापछि दर्शकहरुसग ।
- १२औ चितवन हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रम ।
- हाती वनभोज कार्यक्रममा उदघाटन गर्दै पूर्ब शिक्षा मन्त्री चित्रलेखा यादब।
- प्रभु बैक र नबिन बीच फुटबल प्रतियोगितामा ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline




