चिसो बढेपछि गोरखा लाप्राकको विद्यालय बन्द

चिसो बढेपछि गोरखा लाप्राकको विद्यालय बन्द

  • शनिबार, पुस ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

गोरखा, ११ पुस । चिसो बढेपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखामा रहेको मणिकामदेवी माध्यमिक विद्यालय बन्द गरिएको छ ।

टहरोमा बसेका विद्यार्थीमा रुघाखोकीजस्ता समस्या देखिएको र अत्यधिक चिसोले गर्दा पठनपाठन सञ्चालन गर्न नसक्ने भएकाले १० दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक धनबहादुर गुरुङले बताउनुभयो । विद्यालयमा करिब २५० जना विद्यार्थी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी