“कॉग्रेस सभापति देउवा हुने पक्का ?”

“कॉग्रेस सभापति देउवा हुने पक्का ?”

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मंसीर २७ काठमाण्डौं । नेपाली काग्रेसमा लामो समय सम्मको कोईराला परिवारको सत्ताको अन्त्य गर्दै यस पटक भने आफू सभापति बन्ने सभावना बलियो भएको बरिष्ठ नेता शेर बहादुर देउवाको दावी छ ।
अहिले कोईरालाको पछिल्लो प्रधानमन्त्रीको असफलतासग‘ जोडेर अब पार्टी भित्र आफ्नो पल्ला बलियो भएको विष्लेषण देउवाले आफू निकटकासग‘ गर्न थालेको बुझिएको छ ।
अर्कोतिर शुसील कोईराला समेत सभापति छाड्ने मनशायमा छैनन् भने रामचन्द्र पौडेल देउवा र कोईराला असफल भएकाले अबको सभापति आफू भन्दै हिडिरहेका छन् ।
यस्तो अवस्थामा कोईराला पक्षका केही प्रभावशाली नेताहरु देउवातिर ढल्कन खोजेकाले पनि देउवाले जीतको सपना देखेको तर अन्तिममा त्यस्तो हुने संभावना कम रहने एक नेताको ठहर छ ।
जे भए पनि यस पटक भने काग्रेसमा त्रिपक्षीय भीडन्त हुने र त्यसमा कोईरालाको भोट पौडेलले काट्ने भएकाले देउवा निर्वाचित हुन सक्ने विष्लेषण पनि केही नेताको छ ।
काग्रेसको महाधिवेशन आगामी फागुणमा हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी