चलचित्र कलाकार सङ्घको १४औँ अधिवेशन सुरु

चलचित्र कलाकार सङ्घको १४औँ अधिवेशन सुरु

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २६ मङसिर ।

नेपाल चलचित्र कलाकार सङ्घको १४औँ अधिवेशन आज सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गर्दै कलाकार देशका अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको कलासंस्कृतिको जगेर्नाका लागि तपार्र्र्ईँहरुबाट अझ योगदानको अपेक्षा गर्छु । ”

कार्यक्रममा निवर्तमान अध्यक्ष नवल खड्काले आफ्नो कार्यकालमा भएका कामकारबाही तथा उपलब्धिबारे जानकारी दिनुभएको थियो । यसैबीच नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

अध्यक्षका लागि रामकेशर बोगटी, लय सङ्ग्रौला र विशाल विष्टले उम्मेदवारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी