हतियार बोकेर आएको एसएसबीलाई प्रहरीले चिया खुवाएर पठायो ?

हतियार बोकेर आएको एसएसबीलाई प्रहरीले चिया खुवाएर पठायो ?

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

मंसीर १५ काठमाण्डौं । नेकपा ( क्रान्तिकारी माओवादी ) झापा जिल्ला समितिले जिल्लामा नेपालको सार्वभौमिकता उलंघन गर्दै पसेको एसएसबीलाई विना शर्त छाडेकोमा आपत्ति जनाएको छ ।
माओवादी जिल्ला सचिव रोसन कन्दङवाले आज एक विज्ञप्ति जारी गरी हतियार बोकेर नेपाली जनतामाथि कुटपिट र दुरव्यवहार गर्ने एसएसबीलाई हतियार खोस्नु र अनुसन्धान गर्नुको सट्टा उल्टै चिया खुवाएर विदा गरेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाले पत्रकारलाई समेत सो स्थलमा जान नदिनु गलत भएको भन्दै यस्तो कदमको विरोध गर्ने बताउनु भयो ।

आईतबार एसएसबीको हतियार सहितको समुह नेपाल आए पछि उनीहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिए पनि विना शर्त रिहा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी