शोभित बस्नेतले निर्माण गरेको चलचित्र जाउ हिड पोखरा नाकाबन्दीको प्रभावका बीच प्रदर्शन भईरहेको छ । राजधानी सहित देशका विभिन्न हलमा चलिरहेको फिल्ममा दर्शकको मिश्रित प्रतिकृया रहेको देखिन्छ । फिल्ममा रेखा थापा सहितका कलाकारको अभिनय रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
