सुन्दरताको खास कुनै औपचारीक मापदण्ड बनेको देखिदैन । धेरैले मानेको के हो भने मानिसको सुन्दरता उ भित्र हुन्छ । तर अहिले बाहर देखिने कुरालाई सुन्दरता भित्र राख्ने चलन देखिन्छ । टस लिष्टिङ फेमस साईट सहित अन्य अनलाईनका आकंडाहरुका आधारमा सुन्दर महिला हुने दश देशको बारेमा र्याङक देखाईएको छ ।
१. टर्की: टर्कीका महिलाहरु निकै आकर्षक देखिने गरेको ईन्टरनेट सर्च र तथ्यहरुले देखाएका छन् । उनीहरु बढी फोटो जेनिक समेत हुन्छन् । उनीहरुको सुन्दरता टर्कीका राजा राजीसग‘ पनि जोडेर हेरिन्छ । नायिका तथा मोडल कलाकार मरयम उजरेलीको उनको तस्वीरहरु ईन्टरनेटमा निकै सर्च भएको छ ।
- ब्राजिलियन मोडल एडरीआना लिमा
२. ब्राजिलः सोसलाईजेसन र आफ्नै परम्पराहरुका कारण ब्राजिलका महिलाहरु निकै लोकप्रिय रहेको देखिएको छ ।
- युक्रेनी गायीका एनी लोक
३. युक्रेनः युक्रेनका महिलाहरु पनि निकै सुन्दर देखिन्छन् । उनीहरुलाई रुसी महिलाहरु भन्दा माथि राख्ने चलन रहेको छ ।
- रुसी मोडल ईरीना सायक
४. रुसः रुसी महिलाहरु पनि सुन्दरताका लागि प्रख्यात छन् ।
- भेनेजुएलाकी मोडल नरेलिस रोडरिगेज
५.भेनेजुएलाः विश्व सुन्दरी प्रतियोगीतामा सबै भन्दा धेरै उपाधी जीत्ने भेजेनुएलाका महिलाहरु निकै सुन्दर मानिन्छन् । त्याहाका अधिक महिलाहरु स्लिम ब्युटीको रुपमा परिचित हुन्छन् ।
- ईटालीकी क्रिष्टिना चिबुआटो
६.इटालीः फेसन, मेकअपका लागि राम्रो मानिने ईटालीयन महिलाहरु सुन्दर महिलाको श्रेणीमा छैटो स्थानमा देखिएका छन् ।
- नेदरल्याण्डकी एक्ट्रेस डचेन करोज
७. नेदरल्याण्डः नेदरल्याण्डका महिलाहरु पनि अग्ली र गोरी तथा स्लीम हुनु त्याहाका महिलाहरुको बिषेशता हो । त्याहाका महिलाहरुले औषत उचाई ५ फिट ७ ईन्च भन्दा माथि देखिन्छ ।
- क्यानेडीयन टेनिस खेलाडी युगेनी बुचर्ड
८. क्यानडा:अमेरीकाः निकै गोरी हुनु र अग्ली हुनु त्याहाका महिलाहरुको बिशेषता हो ।
- ब्रिटेनकै सुन्दर महिलाको रुपमा चिनिने हेलेन फलैनागन
९. ब्रिटेनः ब्रिटिश महिलाहरु पनि विश्वमा सुन्दर महिलाहरुको देश भित्र पर्दछ ।
- फिलिपिनो लिजा सोबेरानो ।
१०. फिलिपिन्स:एशियाली मुलुक फिलिपिन्सका महिलाहरु सुन्दर मानिन्छन् । उनीहरुको उचाई औसत हुन्छ ।








