काठमाण्डौ, ३० कार्तिक ।
मध्य तराईका जिल्लामा छठपछि विद्यालय खुल्ने भएका छन् ।
मधेस केन्द्रित दलहरुको बन्दका कारण करिब तीन महिनादेखि पठनपाठन ठप्प रहेका ती बिद्यालयहरु लामो समय पछि खुल्ने भएका हुन् ।
राजनीतिक लाभका लागि विद्यालय समेत बन्द गर्दा लाखौं विद्यार्थीको शैक्षिक भविष्य चौपट भएपछि आन्दोलनकारीहरु पनि विद्यालय खुला गर्न सहमत भएका दाबी शिक्षा मन्त्रालयले गरेको छ ।
बिद्यालय खुल्ने भएपछि बिद्यार्थि, अभिभावक तथा नागरिक समाजका अगुवाहरुले खुसि व्यक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline