एथ्लेटिका मड्रिडको स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका गुम्यो

एथ्लेटिका मड्रिडको स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका गुम्यो

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १४ कार्तिक ।

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड डिप्रोटिभो ला कोरुनासँग १–१ को बराबरीमा रोकिको छ ।

बराबरीसंगै एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।

गएराति सम्पन्न खेलको ३४ औं मिनेटमा थिएगो सिल्भाले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए पनि खेलको ७७ औं मिनेटमा लुकासले डिप्रोटिभोका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरी पछि एथ्लेटिको मड्रिड १० खेलबाट २० अंक सहित तेस्रो स्थानमा छ ।

९ खेलबाट समान २१ अंक जोडेको रियल मड्रिड र बार्सिलोना पहिलो तथा दोस्रो स्थानमा रहेका छन् ।

गएरातिको रातिको खेल जितेको भए एथ्लेटिको मड्रिड २२ अंक सहित शीर्ष स्थानमा उक्लिने पक्का थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी