देवकोटाकोे ‘अंकुरण’ सार्वजनिक

देवकोटाकोे ‘अंकुरण’ सार्वजनिक

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, १ कार्तिक ।

नब गायक तथा मोडल राजकुमार देवकोटाको अंकुरण एल्वम सार्वजनि भएको छ । यहि असोज दास्रो हप्ताबाट बजारमा आएको उक्त एल्वममा ६ ओटा गीतहरु समावेश छन ।

राष्ट्रिय,आधुनीक तथा पप गीतहरु एउटै एल्बममा समावेश भएको गाएक देवकोटाले बताउनुभयो । भर्खरै संगीतक्षेत्रमा लागेका गायक तथा मोडल देवकोटा आफ्नो पहिलो एल्वम अंकुरणमार्फत आम नेपाली स्रोता दर्शकमाझ आउनुभएको छ ।

रेडियो मिर्मिरेको दैनीक प्रस्तुती जनतासंग रेडियोमा कुराकानी गर्दै उहाले नयँ गायन क्षेत्रमा नब दयमान हुन चाहाने कलाकारहरुलाई पुराना कलाकारहरुले वास्ता नगर्ने तथा असहयोग गर्ने गरेका बताउनुभयो ।

तर पनि यस्ता चुनौतीहरुको सामना गर्दै पाखा कलाकारहरुलको सम्मान र नया कलाकारहरुलाई साथ लिदै आफु अगडि बढ्ने उहाको भनाई छ ।

युवा उद्यमी सफल व्यापारी समेत रहनुभएका गायक डिएन आटो मोवाइल्सका संचालकसमेत हुनुहुन्छ । आफ्नो गाएन तथा उद्यमी र व्यापार पेशालाई संगसंगै अगाडि बढाउने देबकोटाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी