भारतमा सन् २०११ मा भारतले विश्वकप क्रिकेज जीतेमा खेलाडीहरुका लागि नाङगो हुने भनेर घोषणा गरेकी भारतीय कलाकर्मी पुनम पाण्डेले अब त्यस्तो नगर्ने बताएकी छन् ।
गुगल ह्याङ आउटमा उनले यस्तो बताएकी हुन् ।
त्यो आफूले चर्चामा आउनका लागि बोलेको र अब देखि त्यस्तो काम नगर्ने बताईन् ।
अब आफू एक शसक्त अभीनेत्रीको रुपमा चर्चामा आउन चाहेको भन्दै उनले एक ग्लामर केटीको रुपमा मात्र नरहने बताईन् ।
आफ्नो परिवारले पनि गाली गरेको स्मरण गर्दै उनले फिल्मका लागि आवस्यक पर्दा छोटा लुगा लगाउने तर क्रिकेट वा विवादास्पद कामका लागि लुगा नखोल्ने बताईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

