अत्याआवश्यकीय बस्तुको सहज आपुर्तिका लागि नागरिक खबरदारी (फोटो सहित)

अत्याआवश्यकीय बस्तुको सहज आपुर्तिका लागि नागरिक खबरदारी (फोटो सहित)

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाण्डौ, २० असोज । 

ईन्धन लगायत अत्याआवश्यकीय बस्तुको सहज आपुर्तिका लागि सरकारलाई दबाब स्परुप काठमाण्डौको अनामनगरका स्थानिय बासिन्दाले आज दबाब रयाली निकालेका छन ।

२ साता यता भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलाएको बताएपछि इन्धनको सहज आर्पुर्ति नहुदा आफुलाई समस्या भएको भन्दै उनीहरुले दबाब रयाली निकालेको बताएका छन ।

दबाब रयालीमा हजारौको सहभागिता रहेको थियो ।

रयालीमा सहभागी भएकाहरुले नाकाबन्दीका बिरोध नारा लगाएका थिए । तत्काल भारत बाहेक अन्य देशबाट इन्धन ल्याएर जनताको जिवनशैली सहज बनाउन सरकारले छिटो पहल गर्नुपर्ने उनीहरुको माग छ ।

दशै तिहारको मुखमा पेट्रोलियम पदार्थ नपाउनु , अति आबश्यकिय बस्तुको सहज आपुर्ति गर्न नसक्नु सरकारको प्रमुख दोष भएको भन्दै तत्काल आपुर्ति सहज बनाउन माग गर्दै उनीहरुले सरकारलाई ज्ञापन पत्र पनि बुझाएका छन ।

ईन्धन आपुर्तिका लागि सरकारलाई स्वःतह स्फुर्त रुपमा नागरिकले दबाब निकालेको यो पहिलो पटक हो ।

 

ईन्धन आपुर्तिका लागि सरकारलाई दबाब दिन स्वःतह स्फुर्त रुपमा नागरिकले निकालेको र्याली ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

सिडियोलाई ज्ञापन पत्र बुझाउदै स्थानीयवासी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी