६ महिना पछि भेएिको लास यस्तो देखियो

६ महिना पछि भेएिको लास यस्तो देखियो

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

आसोज ४ डोल्पा ।
६ महिना पछी दुई दिनको पैदल बोकी पोष्टमार्टको लागी ल्हास ल्याइ सोमबार पोष्टमार्टम गरिएको छ ।

कालीका गाबिस बडा नं २ घर भई ल्हाँ गाबिसमा बसोबास गर्दै आएका अन्दाजी बर्ष २४ का दन्त बहादुर बोहोराको ल्हास ६ महिना पछी जाजरकोट डोल्पाको रुकुमाको सिमानाको जाजरको तिरको सिमानामा ल्हास भेटी आफन्तहरुले भेटी ल्हासको पहिचान गरेका हुन ।

६ महिना पछी खोज तलास र अनुसन्धानमा रहेको सो बोहोराको ल्हास २ दिन पैदल बोकेर आइतबार डोल्पा जिल्ला अष्पतालमा ल्याइएको स्थानिय भानु बोहोराले बताउनुभयो ।
ल्हास भेटिएका बोहोरा ६ महिना अगाडी ल्हा गाबिसको करबगार्ड भन्ने ठाउबाट सामाजिक काम गर्दा गर्दै एका एक हराएका थिए । आफन्तहरुले जिल्ला प्रहरी कार्यलय डोल्पामा जाहेरी गर्दा पनी कुनै न्याय पाउन नसकेको सहोदर बैनी शिला बोहोराले बताउनुभयो ।
मृतक बोहोराको ल्हास घाटीमा घच्चडलाई बाँध्ने लामो ढ्याम्बाले कसिएको , टाउको फुटेको र हातमा डोरीले बाँधेको अवस्थमा ल्हास भेटिएको स्थानिय प्रत्यक्ष दर्सी हिरा सिँहले बताउनु भयो ।
ल्हासको पोष्मार्टमको लागी २ दिनको पैदल बोकेर प्रहरी र स्थानिय आफन्तहरुले पा्ष्टमार्टमको लागी जिल्ला अष्पताल डोल्पामा पुर्याएका हुन ।

त्येस्तै दुई हत्ता अगाडी हराएको लिकु गाबिस चु गाउका अन्दाजी बर्ष ३२ का लक्ष्मी बुढाको ल्हास सिउरेनी भन्ने स्थानमा भेटिएको स्थानिय आफन्तहरुले बताएका छन ।
आफन्तहरुका अनुसार ल्हास नदीको किनारमा रहेको र आफन्तहरुले ल्हास पहिचान गरेर दास संकार गरेको बताइएको छ ।

सो हराएका बुढा मानसिक असुन्तुलन र बेहोसको कारण नदीमा परी मरेको हुन सक्ने आफन्त सुक्रराज बुढाले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी