नया संविधानको स्वागतमा अल्का अस्पतालकोे बिशेष कार्यक्रम

नया संविधानको स्वागतमा अल्का अस्पतालकोे बिशेष कार्यक्रम

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

असोज ४ ललितपुर ।
नेपालको नया“ संविधान २०७२ जारी भएपछि स्वास्थ्य क्षेत्र पनि उत्साहित भएको छ । नया“ संविधानको विभिन्न क्षेत्रबाट स्वागत भइरहेका बेला ललितपुरको अल्का अस्पतालले पनि नया“ संविधान जारी भएको दिनलाई उत्सवका रुपमा मनाएको छ ।
दुई सय बढी कर्मचारी सहभागी भएर राष्ट्रिय झण्डासहित आइतवार जावलाखेलमा दिपावलीका साथै विभिन्न कार्यक्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।


अस्पतालले दीपावलीका साथै राष्ट्रिय झण्डासहित पुल्चोकबाट जावलाखेलसम्म ¥याली समेत आयोजना गरेको थियो ।
जावलाखेलमा आयोजित कार्यक्रममा राष्ट्रिय गान बजाएर नाचगान पनि गरिएको थियो ।
¥यालिपछि आयोजित बिजय सभालाई सम्वोधन गर्दै निजी अस्पतालहरुको छाता संगठन अफिनका बरिष्ठ उपाध्यक्ष समेत रहेका थापाले नया“ संविधान लागू भएस“गै मुलुकमा बिकास र सम्बृद्धि छाउने बिश्वास बढेकाले निजी स्वास्थ्य संस्था निकै उत्साहित भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी