पुरानो बसपार्कमा अज्ञात समुहद्धारा बसमा आगजनी(तस्विर र भिडियो सहित)

पुरानो बसपार्कमा अज्ञात समुहद्धारा बसमा आगजनी(तस्विर र भिडियो सहित)

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

प्रहरी वीटसंगै रहेको पुरानो बसपार्कमा एउटा गाडिमाथि आगजनी भएको छ ।

आज विहान ११ बजेर ४४ मिनट जादा बसपार्क भित्र छिरेको बा ३ ख २९०९ नम्बरको दक्षीणकाली रुटको गाडिमा अज्ञात समुहले आगजनी गरेको हो ।

बसमा लागेको आगोे करिब ४० मिनटपछि मात्र दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

बसमा कसले र किन आगो लगायो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले बताएको छ । आगजनी गर्ने समुहको खोजी कार्य भइरहेको समेत प्रहरीको भनाई छ ।

आगजनीबाट बस पुर्ण रुपमा जलेको छ, भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बसपार्कमा नाङले प्यापार गर्दैए आएकी एक बृद्ध महिलालाई प्रहरीले अनुसन्धानका लागी लगेको छ ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी