काठमाडौ ३० भदौ ।
एएफसी अण्डर १६ च्याम्पियनसिप फुटबलमा नेपालले जोर्डनलाइ पराजित गरेको छ । आजबाट किर्गीस्तानमा सुरु भएको पहिलो खेलमा नेपालले छ जोर्डनलाई २ (१ ले पराजित गरेको हो ।
नेपाली समय अनुसार अपरान्न पौने तीन बजे सुरु खेलमा रेजिन सुब्बाले खेलको २८ मिनेटमा मा पहिलो गोल गरेका थिए ।
यस्तै ६६ मिनेटमा पनि सुब्बाले नै द्रोस्रो गोल गरेका हुन । लामो तयारीपछि किर्गीस्तान गएको नेपाली युवा टोलीले यसपटक छनौट चरण पार गर्ने लक्ष्य लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline