काठमाडौं, भदौ २८ ।
विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले ‘युएस ओपन’ टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि हात पारेका छन ।
विश्व नम्बर २ फेडेररलाई ३–१ सेटमा पराजित गर्दै सर्बियाका जोकोभिचले उपाधी कब्जा गरेका हुन ।
स्विटजरल्याण्ड फेडेररलाई पराजित गर्ने क्रममा जोकोभिचले ६–४, ५–७, ६–४ र ६–४ को नतिजा निकालेका थिए ।
जोकोभिचको यो दशौं ग्राण्ड स्लाम हो भने युएस ओपन उपाधि दोस्रो पटक हासिल गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline