काठमाण्डौ,२४ भदौ ।
विश्व नम्बर २ स्वीस खेलाडी रोजर फेडेरर, अमेरीकाको न्युयोर्कमा जारी युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन ।
बिहान भएको क्वाटरफाइनल खेलमा १२ औं बरियताका फ्रान्सेली रिचर्ड ग्वास्केटलाई ६–३, ६–३ र ६–१ को सोझो सेटले हराउँदै फेडेरर सेमिफाइनलमा पुगेका हुन ।
यस्तै १५ औं बरियताका दक्षिण अफ्रिकी केभिन एन्डरसन्लाई ६–४, ६–४ र ६–० को सेटले पराजित गर्दै पाचौँ बरियताका स्विस स्टेयन वावरिन्का पनि सेमिफाइनलमा प्रवेश गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline