साक्षरता दिवसमा लिटलबुद्धको फुङ्लिङ बजारमा साक्षरता सर्वेक्षण

साक्षरता दिवसमा लिटलबुद्धको फुङ्लिङ बजारमा साक्षरता सर्वेक्षण

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२२ भदौ ताप्लेजुङ
साक्षरतादिवसको अवसर पारेर देशभर विभिन्नकार्यक्रम भैरहेको बेलाताप्लेजुङको फुङ्लिङबजारमाअवस्थित लिटल बुद्ध इङ्गलीस बोर्डिङ स्कुलले भने ताप्लेजुङको सदरमुकाममा साक्षरता सम्बन्धी सर्बेक्षण गरेको छ ।
बजारको तोक्मे बजारदेखि जिल्लाप्रहरी कार्यालय क्षेत्रसम्मजम्मा ३ हजार ९४ जना जनसंख्यामा सर्बेक्षण केन्द्रीतरहेको थियो । सर्वेक्षण तथ्याङ्कअनुसार विद्यालयजाने उमेरदेखि १४ वर्षउमेर समुहकाबालबालिका ६.९ प्रतिशतमानिरक्षरतापाईएको छ । १५ देखि ६० वर्षसम्मको उमेर समुहकामहिला पुरुषमा७.१ प्रतिशतनिरक्षरता रहेको सर्वेक्षणले देखाएको छ । कुलनिरक्षरताको प्रतिशतमहिलापुरुष गरी १४ प्रतिशत रहेको सर्वेक्षण संस्थाश्री लिटलबुद्ध बोर्डिङ्कङ स्कुलकाप्रिन्सीपलयुवराजगिरीले जानकारी दिनुभयो ।
सर्वेक्षणपछि सो स्कुलकाप्रिन्सीपलगिरी रविद्यालयव्यवस्थापन समितिअध्यक्ष कृतिमानमादेनले साक्षरताको अभियानमाआफ्नो स्कुलले जिल्लाशिक्षाकार्यालयसाग छलफल गरी साक्षरताअभियान संचालनगर्नमा सहयोग गर्ने बताउनुभयो ।
साक्षरताअभियान संचालनार्थ जिल्लाशिक्षाकार्यालय ताप्लेजुङसाग सहकार्य गरी ३ महिनासम्म संचालनगरिने प्रिन्सीपलगिरीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी