धरानबाट लागूऔषधको कारोबारमा संलग्न एक जना पक्राउ

धरानबाट लागूऔषधको कारोबारमा संलग्न एक जना पक्राउ

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ,२२ भदौ ।

लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानमा एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा मनोज बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

को८प २०२० नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर गएरहेको अवस्थामा बस्नेत पक्राउ परेका हुन् । उनको साथबाट लागूऔषध नाइट्रोसन ट्याब्लेट ४० थान, एक सय एमएलको ३० बोतल कोरेक्स, स्पास्मो प्रोक्सिनभन ७ सय ६८ क्याप्सुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी