आईसल्याण्ड पहिलो पटक छनौट

आईसल्याण्ड पहिलो पटक छनौट

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २१ भदौ ।

युरोकप फुटबल प्रतियोगितामा आईसल्याण्ड पहिलो पटक छनौट भएको छ । गएराति सम्पन्न खेलमा काजखस्तानसँग गोलरहित बराबरी खेलेपछि आईसल्याण्ड समुह ए बाट युरोकपमा छानिने पक्का भएको हो ।

आईसल्याण्डले अन्तराष्ट्रिय फुटबलका कुनैपनि मुख्य प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । समान १९ अंक यो समुहका दुई दुई खेल बाँकी छँदा आईसल्याण्ड र चेक गणतन्त्रको रहेको छ । यी दुबै टोली युरोकपमा सोझै छानिएका छन् ।

समुहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् । यो समुहमा १२ अंकसहित टर्की तेस्रो स्थानमा छ भने १० अंक मात्रै जोडेको नेदरल्याण्ड्स चौथो स्थनमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ