संयूक्तलिम्बुवान संघर्ष समितिद्धारा पहिचान, धर्म निरपेक्षता र लिम्बुवान सुनिश्चितताको लागिलिम्बुवानअकुपाई कार्यक्रम,ताप्लेजुङको फुङलिङ बजारमासंघीय लिम्बुवान पार्टी नेपालजिल्लाअध्यक्ष कृतिमानमादेनको अध्यक्षतामा आईतबार सम्पन्न भएको छ ।
“अरुको लागि सयौा वर्ष लड्यौा, पहिचान, धर्म निरपेक्षता र लिम्बुवान राज्य स्थापनाको लागिअन्तिम निर्णयक लडाईं लडौा” भन्ने नाराका साथअकुपाई लिम्बुवानकार्यक्रम अरम्भ गरिएको जिल्लाअध्यक्षमादेनले बताउनुभयो ।लिम्बुवानअकुपाई कार्यक्रमलिम्बुवानप्राप्त भएपछि मात्र स्थगनगरिने बताईएको छ ।
किरातयाक्थुङ चुम्लुङको संयोजन र संयूक्तलिम्बुवान संघर्ष समितिको आयोजनामा यो दबाबमुलकअभियान शुरु गरिएको हो ।
पूर्व निर्धारित कार्यक्रमअनुसार ताप्लेजुङको सदरमुकाम फुङलिङबजारको संगमचौकको सडक ५ घण्टासम्म कब्जा गरी अन्र्तकृया गरि कार्यक्रम समापनगरिएको छ ।
विभिन्नआरोप लगाउादै झुटा मुद्धा लागाएर प्रसाशनले नियन्त्रणमा लिई थुनामा राखेका संघीय समाजवादीफोरम नेपालका नेताआङकाजी शेर्पालाई रिहाई गर्नको लागिपनिकार्यक्रमगरिएको बताईएको छ ।
अन्र्तकृया कार्यक्रममा सहभागीविभिन्नजातीय संघसंगठन र राजनीतिकदलकाप्रमुख र प्रतिनिधीहरुले लिम्बुवान सुनिश्चिततानभईन्जेलसम्मआ—आफ्नो जातीले पूर्ण रुपमा साथ र सहयोग गर्ने बताएकाथिए ।
लिम्बुवानअकुपाईकार्यक्रमअन्र्तगतभाद्र २१ र २२ अन्र्तकृया, प्रचार प्रसार, २३ गते रााके जुलुस गर्ने कार्यक्रम रहेको जानकारी संघीय लिम्बुवा पार्टी नेपालकाजिल्लाअध्यक्षमादेनले बताउनु भयो ।
