नेपालले पहिलो खेल जोर्डन विरुद्ध खेल्ने

नेपालले पहिलो खेल जोर्डन विरुद्ध खेल्ने

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ १८ काठमाण्डौं ।

एएफसी अण्डर १६ समुह बी को छनौट चरणको खेलमा नेपालले पहिलो खेलमा जोर्डन विरुद्ध खेल्ने भएको छ ।
आगामी सेप्टेम्बर भदौ ३० गतेदेखि बिस्केकमा हुने छनौट चरणको प्रतियोगीतामा नेपालले पहिलो खेल जोर्डन विरुद्ध खेल्ने छ ।
यसै गरी नेपालले किर्गस्तान विरुद्ध असोज १ गते खेल्ने छ भने असोज ३ गते ओमन विरुद्ध खेल्ने छ ।

यस अघि बंगलादेशमा भएको तेस्रो अण्डर १६ साफ् च्याम्पियनसिप प्रतियोगीतामा नेपाल सेमिफाईनलमा भारतसग‘ पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी