साउदी अरेबिया विरुद्ध पनि नेपालको कसिलो बलिङ , २५ रन भित्र ६ विकेट पतन

साउदी अरेबिया विरुद्ध पनि नेपालको कसिलो बलिङ , २५ रन भित्र ६ विकेट पतन

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भदौ १७ काठमाण्डौं ।

मलेशियामा जारी अण्डर १९ एसीसी प्रमियर लिग अन्तर्गत अन्तिम खेलमा नेपालले आज साउदी अरेबिया विरुद्ध खेलिरहेको छ ।
साउदीले टस जीतेर व्याटीङ गरीरहेको छ ।
यो खबर तयार पार्दा सम्म साउदीले १७.४ ओभरमा ६ विकेट गु्माएर मात्र २४ रन जोडेको छ ।

नेपालका लागि दरिलो बलिङ गरेर सुसील कडेलले ३ तथा कप्तान सुनील धमलाले २ विकेट लिएका छन् । साउदीका एक व्याटस्म्यान रन आउट भएका थिए ।

२ चौका र एक छक्का प्रहार गरेका फैसल खानलाई सुनिलले आउट गरे पछि साउदी संकटमा परेको हो ।

आजको खेलमा नेपालले फराकीलो अन्तरले जीत हात पार्न सके र मलेशियाले अफ्गानिस्तानलाई हराउन सके उपाधी जीत्न सक्ने छ ।
तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दी साउदी विरुद्ध नेपालले जीत निकाल्ने अपेक्षा गरिएको छ ।
तर समुहमै सबै भन्दा बलियो अफ्गानिस्तानले सबै खेल जीतेकाले आज उसलाई हराउन मलेशियालाई सहज भने छैन ।
यस्तै आजै कुवेत र युएईबीचको खेल पनि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी