दुबै मृगौला फेल भएकी आफनी छोरीको ज्यान जोगईदिन हेमकुमार राईको याचना   

दुबै मृगौला फेल भएकी आफनी छोरीको ज्यान जोगईदिन हेमकुमार राईको याचना   

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

इटहरी भदौ १६ गते ।

दुबै मृगौला फेल भएकी आफ्नी छोरी अनुको उपचारमा आर्थिक अभाव भएको भन्दै इटहरी ४ निवासी हेमकुमार राईले सहयोगको याचना गरेका छन् ।
दुबै मृगौला फेल भएकी अनुको थप उपचारका लागि १६ लाख रुपैया लाग्ने चिकित्सकले बताए पछि विपन्न राई परिवार चिन्तित छन् ।
एकै पटक ठुलो रकम नजुटाए अनुको ज्यान जोखिममा पर्ने भएकोले हारगुहार गरीरहेका छन् । उनको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाण्डौको टिचिङ अस्पताल भारतको भेल्लोरमा समेत उपचार गराउादा ७ लाख रुपैया सकिएको अनुका वावु बताउछन् ।
बााकि ऋण गर्ने समेत ठाउ नहुादा सहयोगी नेपालीको आशा वााकि रहेको भन्दै उनले मनकारी संघ ,सस्थाहरु लाई सहयोगकालागि एसबिआई बौकमा रहेको हेमा कुमारी राईको खाता नम्बर १८६१५२४०३००३१० मा र शीला राईको विराट लक्ष्मि बौकको खाता नम्बर ००५००५००००१४२०९ मा रकम जम्मा गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी