ढुङ्गा खानीमा पुरिएर २ को मृत्यु

ढुङ्गा खानीमा पुरिएर २ को मृत्यु

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१६ भदौ ।

जाजरकोटको दह गाविसमा ढुङ्गाखानीमा पुरिएर २ जनाको मृत्यु भएको छ ।

खानीबाट ढुङ्गा निकाल्ने क्रममा पहिरो दह गाविस ८ का ३५ वर्षीय कालीबहादुर दमाई र ४२ वर्षीय नरीमान दमाईको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

खानीबाट घरको छाना छाउने स्लेट ढुङ्गा निकाल्दै गर्दा माथीबाट पहिरो आएर उनीहरुलाई २ सय मिटर तलसम्म र्पुयाएको प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले बताउनु भयो ।

दुबै जनाको शव पहिरोबाट निकालेर आफन्तलाई बुझाएको उहाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी