काठमाडौ १५ भदौ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पको महिनौ बितिसकदा पनि पराकम्प आउने क्रम अझै रोकिएको छैन ।
यसैक्रममा गएराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ ।
राती ११ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केनद्रका अनुसार हालसम्मा ४ रेक्टर स्केलमाथिका ३ सय ८८ वटा पराकम्प गैसकेका छन् । ठूलो भूकम्पपछि साना परकम्प आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क हुन विज्ञले आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
