अष्ट्रेलिया विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड ५ रनले विजयी

अष्ट्रेलिया विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड ५ रनले विजयी

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १५ भदौ । 

अष्ट्रेलिया विरुद्धको एक मात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेट इंग्ल्याण्डले ५ रनले जितेको छ ।

कार्डिफमा गएराति इंग्ल्याण्डले दिएका १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ९० रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन ।

पहिला ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि इयान मोर्गानले ७४ रन बनाए भने मोइन अली ७२ रनमा नट आउट रहे । पहिलो पल्ट म्यान अफ द म्याच बनेका अलीको यो अहिले सम्मकै उच्च स्कोर हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी