घरमा सजाइएका कस्ता पोस्टरले के असर गर्छ ?

घरमा सजाइएका कस्ता पोस्टरले के असर गर्छ ?

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

के तपाईका घरमा सजाईएको तस्वर र पोस्टरहरुले तपाईको जीवनमा फरक पार्न सक्छ । ती तस्वीर राख्नु सहि छ त ? तपाईले राखेका तस्विरले अनिष्ट त गरिरहेको छैन । विचार पुर्याउनुहोस् ।

घरलाई सजाएर आकर्षक देखाउने चाहना सबैको हुन्छ । त्यहि चाहनाका कारण बिभिन्न प्राचिन कला र युद्धहरुको अनि बिभिन्न जनावर ,छागा छहरा र झर्नाहरुको फोटो ल्याएर घरका भितमा राखि सजाएको भेटिन्छ ।

तर  वास्तुशास्त्रका अनुसार घरमासजाईने फोटोले परिवारका सदस्यहरू मामानसिक असर पनि पार्दछ । त्यसैले घरमाटाँगिने फोटोका कारण काममा उर्जा आउने वा नआउने पनि हुन्छ । घरमा राखिने फोटो,तस्विर वा पेन्टिङले पनि सकारात्मक वानकारात्मक छाप पार्न े वास्तुशास्त्रमा उल्लेखगरिएको छ ।

डगमगाउदै गरेको र डुबेको डुगा
घरमा कस्ता तस्विर राख्न हुन्न, केहीतल उल्लेख गरिएको छ । डगमगाउँदैगरेको र डुबेको डु ंगा घरको सुन्दरताबढाउनकै लागि घरमा राम्रा राम्रा तस्विरलगाउने गरिन्छ । तर सुन्दर भनेर तस्विरराख्दा त्यसले मानसिक असर पनि पार्नसक्छ । डगमगाउँदै गरेको वा डुबेको डु ंगाराख्दा परिवारका सदस्यको काम तथामानसिक रूपमा असर पार्न े वास्तुशास्त्रमाउल्लेख छ । यसले नकारात्मक उर्जा समेतबढाउँछ । यस्तो तस्विरले भाग्य सम्बन्धीबाधा बढाउन तथा परिवारमा तनाव उत्पन्नगराउन भू मिका खेलेको हुन्छ ।

महाभारतको युद्ध
महभारतको यु द्धको तस्विर पनि घरमालगाउन नहुने वास्तुमा उल्लेख छ । कुनैपनि प्रकारको यु द्धका तस्विरहरूले सोचलाईआक्रामक बनाउँछ । दैनिक यु द्धको तस्विरहेर्न े हो भने उसमा रिसाहापन बढ्न जान्छ ।घर परिवारमा विवाद हुने सम्भावना पनिबढ्छ । महाभारतको यु द्ध पारिवारिकतनावका कारण भएकाले पनि यस प्रकारकोतस्विरबाट बच्नु पर्न े वास्तुमा बताईएकोछ ।

पानीको फोहोरा वा पानी
साधारणतया पानीको फोटो सुन्दर रआकर्षक देखिन्छ । यसैकारण हामी प्रायकोघरमा यस्ता फोटोहरू देख्न सक्छौ । तरयस्तो फोटो पनि घरमा सजाउनु उपयुक्तमानिँदैन । वास्तुशास्त्र भन्दछ, कि जसरीपानी बग्दछ, त्यसरी नै हाम्रो पैसा रव्यर्थको काममा समय व्यतित हुन्छ । यसैलेयस प्रकारको फोटो पनि घरमा राख्नुशुभ मानिँदैन ।

हिंस्रक जनावर
जव हिंस्रक जनावरको फोटो दिनदिनैदेखिन्छ, मानिसको स्वभाव पनि उग्र हु ँदैजान्छ । जसका कारण घरमा क्लेश तथाअशान्ति बढ्दै जान्छ । कस्तो फोटोलगाउने घरमा ? आफ्नो घर सबैलाईसुन्दर लाग्छ । अझ जिन्दगीमा एकपटकबनाइने भन्दै घरलाई साह्र  मेहेनतका साथबनाईन्छ ।

तर दुःख गरेर बनाइएकोघरमा सुख र शान्ति प्राप्त भैरहोस् भन्नेसबैमा चाहना हुन्छ । त्यसैले वास्तु मिलेनभने पनि घर भनेजस्तो रहँदैन । वास्तुलेघरमा टाँगिने फोटो सकारात्मक हुनु पर्न ेतथा मन प्रशन्न हुने खालका फोटो राख्नसुझाएको छ । ताकी ती फोटोहरू हेर्दामनमा सकारात्मक सोचको विकास होस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी