के तपाईका घरमा सजाईएको तस्वर र पोस्टरहरुले तपाईको जीवनमा फरक पार्न सक्छ । ती तस्वीर राख्नु सहि छ त ? तपाईले राखेका तस्विरले अनिष्ट त गरिरहेको छैन । विचार पुर्याउनुहोस् ।
घरलाई सजाएर आकर्षक देखाउने चाहना सबैको हुन्छ । त्यहि चाहनाका कारण बिभिन्न प्राचिन कला र युद्धहरुको अनि बिभिन्न जनावर ,छागा छहरा र झर्नाहरुको फोटो ल्याएर घरका भितमा राखि सजाएको भेटिन्छ ।
तर वास्तुशास्त्रका अनुसार घरमासजाईने फोटोले परिवारका सदस्यहरू मामानसिक असर पनि पार्दछ । त्यसैले घरमाटाँगिने फोटोका कारण काममा उर्जा आउने वा नआउने पनि हुन्छ । घरमा राखिने फोटो,तस्विर वा पेन्टिङले पनि सकारात्मक वानकारात्मक छाप पार्न े वास्तुशास्त्रमा उल्लेखगरिएको छ ।
डगमगाउदै गरेको र डुबेको डुगा
घरमा कस्ता तस्विर राख्न हुन्न, केहीतल उल्लेख गरिएको छ । डगमगाउँदैगरेको र डुबेको डु ंगा घरको सुन्दरताबढाउनकै लागि घरमा राम्रा राम्रा तस्विरलगाउने गरिन्छ । तर सुन्दर भनेर तस्विरराख्दा त्यसले मानसिक असर पनि पार्नसक्छ । डगमगाउँदै गरेको वा डुबेको डु ंगाराख्दा परिवारका सदस्यको काम तथामानसिक रूपमा असर पार्न े वास्तुशास्त्रमाउल्लेख छ । यसले नकारात्मक उर्जा समेतबढाउँछ । यस्तो तस्विरले भाग्य सम्बन्धीबाधा बढाउन तथा परिवारमा तनाव उत्पन्नगराउन भू मिका खेलेको हुन्छ ।
महाभारतको युद्ध
महभारतको यु द्धको तस्विर पनि घरमालगाउन नहुने वास्तुमा उल्लेख छ । कुनैपनि प्रकारको यु द्धका तस्विरहरूले सोचलाईआक्रामक बनाउँछ । दैनिक यु द्धको तस्विरहेर्न े हो भने उसमा रिसाहापन बढ्न जान्छ ।घर परिवारमा विवाद हुने सम्भावना पनिबढ्छ । महाभारतको यु द्ध पारिवारिकतनावका कारण भएकाले पनि यस प्रकारकोतस्विरबाट बच्नु पर्न े वास्तुमा बताईएकोछ ।
पानीको फोहोरा वा पानी
साधारणतया पानीको फोटो सुन्दर रआकर्षक देखिन्छ । यसैकारण हामी प्रायकोघरमा यस्ता फोटोहरू देख्न सक्छौ । तरयस्तो फोटो पनि घरमा सजाउनु उपयुक्तमानिँदैन । वास्तुशास्त्र भन्दछ, कि जसरीपानी बग्दछ, त्यसरी नै हाम्रो पैसा रव्यर्थको काममा समय व्यतित हुन्छ । यसैलेयस प्रकारको फोटो पनि घरमा राख्नुशुभ मानिँदैन ।
हिंस्रक जनावर
जव हिंस्रक जनावरको फोटो दिनदिनैदेखिन्छ, मानिसको स्वभाव पनि उग्र हु ँदैजान्छ । जसका कारण घरमा क्लेश तथाअशान्ति बढ्दै जान्छ । कस्तो फोटोलगाउने घरमा ? आफ्नो घर सबैलाईसुन्दर लाग्छ । अझ जिन्दगीमा एकपटकबनाइने भन्दै घरलाई साह्र मेहेनतका साथबनाईन्छ ।
तर दुःख गरेर बनाइएकोघरमा सुख र शान्ति प्राप्त भैरहोस् भन्नेसबैमा चाहना हुन्छ । त्यसैले वास्तु मिलेनभने पनि घर भनेजस्तो रहँदैन । वास्तुलेघरमा टाँगिने फोटो सकारात्मक हुनु पर्न ेतथा मन प्रशन्न हुने खालका फोटो राख्नसुझाएको छ । ताकी ती फोटोहरू हेर्दामनमा सकारात्मक सोचको विकास होस्



