नेपालले आज मलेसियासँग प्रतिपर्धा गर्दै

नेपालले आज मलेसियासँग प्रतिपर्धा गर्दै

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १४ भदौ  । 

एसीसी अन्डर १९ प्रिमियर लिगमा नेपालले आज आयोजक मलेसियासँग प्रतिपर्धा गर्दैछ । खेल आज बिहान साँव सात बजे मलेसियाको वायोमास मैदानमा सुरु हुनेछ । नेपाली टोली लयमा फर्किने लक्ष्यका साथ मैदान उत्रिदैछ ।

नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ । आजको खेलमा हार बेहोरेमा नेपालको उपाधि यात्रा कठिन हुनेछ । यसअघि गत शनिबार भएको खेलमा नेपाल अफ्गानिस्तासँग १० विकेटले पराजित भएको थियो ।

आयोजक मलेसिया भने प्रतियोगिताको अपराजित टोली हो । रनरेटका आधारमा दोस्रो स्थानमा रहेको मलेसियाले आज नेपालमाथि जित हात पारेमा शिर्ष स्थानमा उक्लिनेछ ।

उसको बलिङ र ब्याटिङ दुवै फर्ममा देखिएका छन् । यद्यपी अन्डर १९ टीममा नेपाल अहिलेसम्म मलेसियासँग पराजित भएके छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी